FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकारः-: 
घटना दर्ता
सेवा समयः-: 
३० मिनट
जिम्मेवार अधिकारीः-: 
सचिव (पन्जिकाधिकारी)
सेवा दिने कार्यालयः-: 
वडा कार्यालय
सेवा शुल्कः-: 
३५ दिन सम्म निशुल्क , ३५ दिन कटे पछि रु. १००|- मात्र | --आवश्यक कागजातहरुः- बाबु -आमाको विवाह दर्ताको प्रमाण पत्र बाबु-आमाको नागरिकताको नागरिकताको प्रतिलिपि निवेदन फारम ५ वर्ष भन्दा माथिको बालबालिकाको जन्म दर्ता गर्नु परेमा वडा मुचुल्का