FAQs Complain Problems

Photo Gallery

मिति २०७५ भाद्र २४ गते देखि नीलकण्ठ नगरपालिका अन्तर्गत वडा नं. १२ मा अनलाइन घटना दर्ता प्रक्रिया सुरु गरिएको छ |

वडा अध्यक्ष श्री बाबुराम लम्सालको उपस्थितिमा स्थानीय पंजिकाधिकारी/ वडा सचिव श्री उर्मिला थपलिया ज्यूद्वारा वडा कार्यालयमा अनलाइन सफ्टवेयरको माध्यमबाट घटना दर्ता प्रकिया शुरु गर्नुभएको हो |

,

Pages