सूचना तथा समाचार

‘घ’ वर्गको निर्माण व्यवसायी इजाजत पत्रका लागि प्राविधिक परामर्श दिन इच्छुकलाई सुचिकृत गर्ने सम्वन्धि सूचना |२०७५/५/२९

यस नगरपालिकाको मिति २०७५/४/३० को नगर कार्यापालिका वैठकवाट पारित भै मिति २०७५/५/२० मा प्रमाणिकिकरण भई लागू भएको “ ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजत पत्र दर्ता तथा नविकरण सम्वन्धि कार्यविधि, २०७५” को अनुसूचि ५ वमोजिमको योग्यताको परिक्षण गरि सिफारिस गर्न ऐजन कार्यविधिको दफा ४ को उपदफा (५) वमोजिम प्र

नगर क्षेत्रमा रहेका कुकुरहरुको लागि जुका बिरुद्धको औषधि वितरण सम्बन्धि सूचना |पशु सेवा शाखा

पशुमा देखिने सिस्टो सर्कोसिस/गिड (फनफने) रोग नियन्त्रणको लागि नगर क्षेत्रमा रहेका कुकुरहरुलाई नि:शुल्क गोलो तथा फित्ते जुका विरुद्धको औषधि वितरण कार्यक्रम मिति २०७५/०४/१८ देखि २०७५/०५/२० सम्म गरिने भएकोले सम्बन्धित व्यक्तिहरुले यस कार्यालयमा सम्पर्क गरि औषधि बुझिलिई उपचार गर्नु हुन जानकारीका लागि

मेलमिलाप कर्ता सूचिकृत सम्बन्धमा २०७५/०४/१०

सम्बंद्व अधिकार प्राप्त निकायबाट मेलमिलाप कर्ताको अनुमति प्राप्त गर्नुभएका मेलमिलाप कर्ताहरुले यस नगरपालिकाको न्यायिक समितिमा परेका र पर्ने विवादहरुको निर्क्यौलको काममा सघाउन इच्छुकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आफ्नो व्यक्तिगत विवरण सहित न्यायिक समितिको सचिवालयमा सूची दर्ता गरा

नीलकण्ठ नागापालिकाबाट आ.व. ०७५/७६ मा हुने खरिद कार्यमा सहाभागी हुन सूचिकृत हुने बारे सूचना २०७५/०३/३२

यस कार्यालयका लागि आ.व. ०७५/७६ मा आवश्यक पर्ने सामान तथा सेवा खरिद गर्न सार्वजानिक खरिद ऐनको दफा ६ (क) तथा सार्वजानिक खरिद नियमावली २०६४ को नियम १८ (संसोधन सहित ) मा भएको कानुनी व्यवस्था बमोजिम तपशीलको कार्य गर्न ईच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले आ.व.

औषधी तथा सर्जिकल सामान खरिद सम्बन्धी सिलबन्दी दरभाउपत्र आब्हानको सूचना | २०७५/०३/०७

यस कार्यालय अन्तर्गतका  जिल्ला अस्पतालमा सञ्चालनमा रहेको फिजियोथेराफि तथा पुनस्र्थापना केन्द्रलाई  लाई चालु आ व २०७४÷०७५ को लागि आवश्यक पर्ने औषधी तथा सर्जिकल सामानहरु सिलबन्दी  दरभाउपत्रबाट खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त रजिष्टर्ड निर्माता कम्पनी फर्म वा सप्लायर्सहरुबाट देहायको शर्तहरुको अ

Pages