सूचना तथा समाचार

नीलकण्ठ नागापालिकाबाट आ.व. ०७५/७६ मा हुने खरिद कार्यमा सहाभागी हुन सूचिकृत हुने बारे सूचना २०७५/०३/३२

यस कार्यालयका लागि आ.व. ०७५/७६ मा आवश्यक पर्ने सामान तथा सेवा खरिद गर्न सार्वजानिक खरिद ऐनको दफा ६ (क) तथा सार्वजानिक खरिद नियमावली २०६४ को नियम १८ (संसोधन सहित ) मा भएको कानुनी व्यवस्था बमोजिम तपशीलको कार्य गर्न ईच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले आ.व.

योजनाको चेक भुक्तानी र नक्शा पास सेवा बन्द हुने बारे सूचना २०७५/०३/०६

यस नीलकण्ठ नगरपालिकाको आगामी वर्ष आ.ब.२०७५/७६ का लागि नीति,कार्यक्रम र बजेट तथा योजना तर्जुमा कार्यको कारण मिति २०७५/०३/०७ देखि ११ गते सम्म योजनाको चेक भुक्तानी र नक्शा स्वीकृतिको सेवा प्रदान नहुने व्यहोरा सूचित गरिएको छ | सम्बन्धित फाँटमा कागजात पेश गरि प्रक्रियामा लैजाने सेवा भने यथावत रहने छ |

नगरपालिका क्षेत्र भित्रका सम्पूर्ण घर जग्गा धनीहरुलाई वहाल कर बुझाउने बारेको सूचना | २०७५/०३/०१

व्यवसाययिक वा व्यक्तिगत प्रयोजनमा घर भाडामा दिनु भएका घर जग्गा धनीहरुले आफैले स्वःघोषण गरी नीलकण्ठ नगरपालिका क्षेत्र भित्रको घर,पसल,टहरा,ग्यारेज तथा जग्गा वहालमा दिए वापत लाग्ने चालु आ.व ०७४÷७५ को वहाल कर कुल घरभाडाको १०%( दश प्रतिशत) २% (दुई प्रतिशत) नगर घर जग्गा कर सहित १२% (बाह्र प्रतिशत) ले ह

फोहोर संकलन शुल्क बुझाउने बिषयको अत्यन्त जरुरी सूचना | २०७५/०३/०१

यस नगरपालिकावाट फोहोर संकलन सेवा लिई रहेका कार्यालय, संघ/संस्था व्यवसायिक तथा घरायसी फोहोर निस्काषन गर्नु हुने सवै भवन तथा घर धनीहरु, व्यवसायीहरुले मासिक रुपमा नगरपालिकालाई वुझाउनु पर्ने शुल्क मिति २०७५ साल आषाढ १५ गते भित्र वाँकी वक्यौता सहित नगरपालिकावाट रसिद लिई आउने प्रतिनिधि मार्फत वुझाई फोह

कर छुट सम्बन्धि अत्यन्त जरुरी सूचना | २०७५/०३/०१

नीलकण्ठ नगरपालिकाको आर्थिक ऐन, २०७४ (संसोधन सहित) को व्यवस्था अनुसार आर्थिक वर्ष २०७४/७५ भन्दा अगाडी नै व्यवसाय दर्ता गर्नु पर्ने व्यवसायहरु नगरपालिकामा दर्ता नै नभई सञ्चालन हुदै आएका वा दर्ता भएका व्यवसाय नविकरण नभई सञ्चालन हुदै आएकालाई एक पटकका लागि यस आर्थिक वर्षको २०७५ साल आषाढ मसान्त भित्र स

अन्तराष्ट्रिय तथा राष्ट्रिय गै.स.स.हरुलाई अत्यन्त जरुरी सूचना | २०७५/०३/०१

यस नगरपालिका क्षेत्रभित्र कार्यक्रम/योजना सञ्चालन गर्ने, गरिरहेका गै.स.स.हरुले मिति २०७५ साल आषाढ ४ गते भित्र आफूले गर्ने कार्यक्रम÷योजनाहरुको पूर्ण विवरण नगरपालिकाको योजना शाखामा एक प्रति हार्डकपी र सफ्टकपी सहित अनिवार्य पेश गर्नु होला । अन्यथा यस नगरपालिका भित्र कार्यक्रम/योजना सञ्चालन गर्न निष

Pages