FAQs Complain Problems

राष्ट्रिय शिक्षा दिवस २०८१ मनाउने सम्बन्धमा

माध्यमिक  तह (९-१२) चलेका बिद्यालयहरुले टिम दर्ता गर्ने समय भोलि मिति २०८१/०६/०१ गते कार्यालय समय भित्र रहनेछ |

माध्यमिक तह (९-१० ) चलेका विद्यालयहरुले टिम दर्ता गर्ने समय भोलि मिति २०८१/०६/०१ गते कार्यालय समय भित्र रहनेछ |