योजनाको चेक भुक्तानी र नक्शा पास सेवा बन्द हुने बारे सूचना २०७५/०३/०६

यस नीलकण्ठ नगरपालिकाको आगामी वर्ष आ.ब.२०७५/७६ का लागि नीति,कार्यक्रम र बजेट तथा योजना तर्जुमा कार्यको कारण मिति २०७५/०३/०७ देखि ११ गते सम्म योजनाको चेक भुक्तानी र नक्शा स्वीकृतिको सेवा प्रदान नहुने व्यहोरा सूचित गरिएको छ | सम्बन्धित फाँटमा कागजात पेश गरि प्रक्रियामा लैजाने सेवा भने यथावत रहने छ |
यसबाट सम्बन्धित सेवाग्रहिमा पर्न जाने असुविधाको लागि क्षमाप्रार्थी छौ|
- प्रमुख प्रशासकीय अधिकृत