नगर क्षेत्रमा रहेका कुकुरहरुको लागि जुका बिरुद्धको औषधि वितरण सम्बन्धि सूचना |पशु सेवा शाखा

पशुमा देखिने सिस्टो सर्कोसिस/गिड (फनफने) रोग नियन्त्रणको लागि नगर क्षेत्रमा रहेका कुकुरहरुलाई नि:शुल्क गोलो तथा फित्ते जुका विरुद्धको औषधि वितरण कार्यक्रम मिति २०७५/०४/१८ देखि २०७५/०५/२० सम्म गरिने भएकोले सम्बन्धित व्यक्तिहरुले यस कार्यालयमा सम्पर्क गरि औषधि बुझिलिई उपचार गर्नु हुन जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ |

सम्पर्क व्यक्ति: रामकाजी पौडेल (प.से.प्रा.) ९८४४४६६५४३/९८०७००८३१२