धादिङ बेशी खाल्डे सडक मर्मतको बोलपत्रको म्याद थप सम्बन्धी सुचना २०७५/०१/१६

यस नीलकण्ठ नगरपालिका कार्यलयबाट मिति २०७४/१२/१५ मा प्रकाशित सुचना अनुसार धादिङ बेशी खाल्डे सडक मर्मत कार्य ठेक्का नम्बर ०५/०७४/७५ को E-bid मा आएको प्राबिधिक कारणले टेन्डर खरिद अन्तिम मिति २०७५/०१/२१ र टेन्डर दाखिला मिति २०७५/०१/२३ गते अपराह्न १२:०० बजे सम्म र खोल्ने मिति २०७५/०१/२३ दिउँसो २:०० बजे सम्मको लागी थप गरिएको जानकारी गराइन्छ।