अन्तराष्ट्रिय तथा राष्ट्रिय गै.स.स.हरुलाई अत्यन्त जरुरी सूचना | २०७५/०३/०१

यस नगरपालिका क्षेत्रभित्र कार्यक्रम/योजना सञ्चालन गर्ने, गरिरहेका गै.स.स.हरुले मिति २०७५ साल आषाढ ४ गते भित्र आफूले गर्ने कार्यक्रम÷योजनाहरुको पूर्ण विवरण नगरपालिकाको योजना शाखामा एक प्रति हार्डकपी र सफ्टकपी सहित अनिवार्य पेश गर्नु होला । अन्यथा यस नगरपालिका भित्र कार्यक्रम/योजना सञ्चालन गर्न निषेध गरिने व्यहोरा यसै सूचना द्धारा जानकारीका लागि अनुरोध छ ।

-   प्रमुख प्रशासकीय अधिकृत