मेलमिलाप कर्ता सूचिकृत सम्बन्धमा २०७५/०४/१०

सम्बंद्व अधिकार प्राप्त निकायबाट मेलमिलाप कर्ताको अनुमति प्राप्त गर्नुभएका मेलमिलाप कर्ताहरुले यस नगरपालिकाको न्यायिक समितिमा परेका र पर्ने विवादहरुको निर्क्यौलको काममा सघाउन इच्छुकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आफ्नो व्यक्तिगत विवरण सहित न्यायिक समितिको सचिवालयमा सूची दर्ता गराउनुहुन यसै सूचनाद्वारा जानकारी गराइएको छ |