कुकुर बन्द्याकरण तथा रेबिज रोग नियन्त्रण शिबिर कार्यक्रमको आयोजना बारे सूचना !

यहि मिति २०७५/०२/३१ गते देखि २०७५/०३/०२ गते सम्म कुकुर बन्ध्याकरण तथा रेबिज रोग नियन्त्रण शिबिर कार्यक्रमको आयोजना गरिएकोले सम्पूर्ण नगर क्षेत्र भित्र रहेका बस्ति तथा घरपालुवा कुकुरहरुलाई तपसिलको मिति, समय र स्थानमा ल्याई बन्ध्याकरण गर्न तथा रेबिज बिरुद्धको खोप लगाउन अनुरोध गरिन्छ |
तपसिल:
मिति: २०७५/०२/३१ देखि २०७५/०३/०२ सम्म
स्थान: जिल्ला पशु सेवा कार्यालय, धादिङको प्रांगण
समय:बिहान ७:०० बजे देखि बेलुका ५:०० बजे सम्म
सम्पर्क व्यक्ति: रामकाजी पौडेल (पशु सेवा प्राबिधिक) ९८४४४६६५४३/९८०७००८३१२